文化長河 公开
[search 0]

Download the App!

show episodes
 
(Nepali)यो चीनमा नदी तथा हिमालहरूका दृश्यहरूसँगै विकास भएका मानव सभ्यताहरूको इतिहासलाई देखाउने एउटा वृत्तचित्र कार्यक्रमको श्रृंखला हो। सभ्यताहरू हजारौं वर्ष पहिले पछाडिसम्म जान सक्छन्। ती सुनौला दिनहरूले तिनीहरूको चिन्हहरू छोडेका छन्, तर आधुनिकरणसँग सामना गर्दा तिनीहरू विस्तारै हराउँदै गएका छन्। प्रकृतिसँग एकतामा रहेको मानवीय जीवनयापनको सुन्दरताले हामीलाई पृथ्वीले सामान्यतया प्रदान गरेको अमूल्य स्रोतहरूको सन्दर पक्षको महत्त्वलाई सम्झाउँदछन्।第四輯【文化長河】節目,由山川出發,以歷史、地理、人文生活為據,體會傳統價值觀,探索今昔人文價值,瞭 ...
 
由公民教育委員會與香港電台聯合製作的「文化長河 - 非物質文化遺產系列」共13集,拍攝以民間美術、曲藝、民俗、手工技藝、民間音樂、傳統戲劇、雜技與競技、民間舞蹈及民間文學等10個「類別」為依歸的國家級非物質文化遺產,到訪中國各地,讓香港觀眾,尤其是年青的一代去瞭解,文化是既遠且近。
 
Loading …
show series
 
(Nepali)गुइजौ प्रान्तको लिबो काउन्टीमा रहेको माओलन कार्स्ट जंगलमा विविध जातीय अल्पसंख्यक समूहहरू आफ्नो जीवन पद्धतिको संरक्षण गरेर बसेका छन् । धेरै श्रोतहरू नभएका यी मानिसहरूले प्रकृतिसँग सहवास गर्न सिकेका छन् । ब्युयी जातका मान्छेहरू कुहाएर कपडा बनाउन...由Radio Television Hong Kong
 
(Nepali)मोओलन राष्ट्रिय प्रकृति आरक्षण गुइजौ प्रान्तको लिबो काउन्टीमा पर्छ । यो कार्ट क्षेत्रको बीचमा रहेको जैविक विविधता भएको उपोष्ण जंगल हो । चट्टानले यसको लगभग सबै सतह ओगटेको भए पनि यहाँ अनौठो रूपले बोट बिरुवा तथा रूखहरू उम्रिएका छन् । माओलन गरिब त...由Radio Television Hong Kong
 
(Nepali)जिआङ्छी प्रान्तको जिङ्डेजेनमा रहेको फुलिआङ कुनै समय सेरेमिक्सको घर मानिथ्यो । फुलिआङको उत्तरपूर्वीय भागमा रहेको इहु नगरमा सेरेमिक्सको उत्पादन गर्न प्रयोग हुने “ड्र्यागन भट्टी” भनिने परम्परागत भट्टी छ । ताप अनुसार सेरेमिक्सको प्रकार निर्धारित ह...由Radio Television Hong Kong
 
(Nepali)मुख्य रूपमा केन्द्रीय ताइवानको एलिशानमा बस्ने चौ दोस्रो सानो जनसंख्या भएको आदिवासीको समूह हो । लाइजी समूह चौको एउटा हाँगा हुन् । भनिन्छ जंगली बँदेलको शिकार गर्ने कारणले चौका पूर्वजहरूले यो सुन्दर भूभाग भेट्टाए र आफ्ना परिवारसँग यहाँ आएर बस्न थ...由Radio Television Hong Kong
 
(Nepali)जेजियाङ प्रान्तको लाङ्छी नगरको जुगे गाउँ जुगे लिआङका अधिकांश सन्ततिहरू बस्ने गाउँ हो । यो गाउँ आठ ट्रिग्रामको संरचना अनुसार निर्माण गरिएको थियो । केन्द्रमा, जोङ पोखरी छ जसको आधा भाग जमिन र आधा भाग पोखरी छ । जोङ पोखरीबाट आठ वटा बाटहरू आठ दिशा त...由Radio Television Hong Kong
 
(Nepali)नाक्सी नाम गरेका जातीय अल्पसंख्यकहरू युनान प्राप्तमा बसोबास गर्छन्, डोङ्बा धर्म मान्छन् । उनीहरूको पुरहितलाई डोङ्बा भनिन्छ । डोङ्बाहरू मात्र नाक्सी भाषा तथा डोङ्बा ज्ञान जान्दछन् । तर लगभग 20 डोङ्बा अजै जीवित छन् । त्यसैले नाक्सी भाषीहरू अहिले...由Radio Television Hong Kong
 
(Nepali)युनान प्रान्तको साङ्ग्रिला काउन्टीको लोजी इलाकामा निरू नाम गरेको एक्लो गाउँ छ । यो गाउँमा लगभग 110 परिवारहरू बसोबास गर्छन् । निरूका मान्छेहरू बोन धर्ममा विश्वास गर्छन् तथा प्रकृतिसँग मिलेर सरल र मिलनसार प्रकारको जीवन बाँच्छन् । पुरुषहरू चरनमा ...由Radio Television Hong Kong
 
(Nepali)चीनको सिचौन प्राप्तको अबा तिब्बती क्वियाङ् स्वशासित क्षेत्रमा अवस्थित ज्युजाइगो उपत्यकाको आधा जसो भूभाग जंगलले ओगटेको छ । त्यहाँका पानीका दहहरू सफा हुन्छन् भने तिनमा देखिने प्रतिविम्बहरू सजीव हुन्छन् । बाइमा तिब्बतीहरू यो प्राकृतिक सुन्दरताले ...由Radio Television Hong Kong
 
與香港相鄰的珠江三角洲地區,曾經以魚米之鄉聞名。漁業養活了無數的蛋家人,而他們亦漸漸由浮居水上,變成聚居于珠江口一帶的沖積平原上。自古以來蛋家人爲了抒發漁農工作壓力、表達對生活的盼望,甚至向心上人表達情愫,會隨編隨唱一些即興民歌,憑歌寄意,成爲有幾百年歷史的咸水歌。而中山的坦洲鎮,就是咸水歌流傳最耐,歷史最悠久的地方。
 
與一般的陶器不同,紫砂陶器在進窯之前的工序主要是“拍”- 泥料要被拍打成條、成片,茶壺的形狀也要靠拍身筒拍出來,之後把拍打出來的各部分接起來,再細心拍打出光滑細緻的壺身。製作紫砂陶的工具不下百多種,但全部都必需要製作者自己創造出來,這才能確保藝術家創作的時候揮灑自如。
 
Loading …

快速参考指南

Google login Twitter login Classic login