रमेश विकलको कथा लाहुरी भैंसी सुन्नुहोस !
Manage episode 308987936 series 3023257
内容由Katha Sansar提供。所有播客内容(包括剧集、图形和播客描述)均由 Katha Sansar 或其播客平台合作伙伴直接上传和提供。如果您认为有人在未经您许可的情况下使用您的受版权保护的作品,您可以按照此处概述的流程进行操作https://zh.player.fm/legal。
कथा संसारमा स्वागत छ. नेपाली साहित्यका बरिस्ठ साहित्यकार,कथाकार रमेश विकलको अबसान भएको छ. तर पनी उहाको साहित्य नेपाली साहित्य आकासमा रहिरहने छ .हिमाली स्वरहरू उहाको सम्झनामा चर्चित कथा लाहुरी भैंसीलाई कथा संसारमा प्रस्तुत गर्दै छ .कथा वाचन गर्दै छन सहदेव पौडेल .यो कथा हामीले नया पत्रिका बाट पढेका हौ! कथा प्रस्तुति राम्रो लागे साथी भाईलाई सुनाउनु होला… राम्रो नलागे हामीलाई लेख्नु होला ! listen all Story at http://www.nepaliradio.org Contact us via email [email protected] or [email protected] Pls send us your story at Katha Sansar..Katha Sasnar is the presentation of Himali Swarharu,an online Radio from New York. Thank You for listening!
…
continue reading
21集单集